Frequently Asked Questions

How to pay for order?
When you receive your order in your doorstep, you can pay to the delivery person, a staff from Thaa Kqubin Company. You will not get your order items unless you make complete payment. OR  You can even transfer to our Japan postal Bank account directly. In this  case of making payment, you must make payment within 12.p.m. noon so that your delivery process start on the same day. Unless, the delivery process  will be done only on next day.     
Japan Postal Bank :  10660-09970001 / ュ ナマステ

When I will receive my order?
If you place your order before 1PM of the day, you will receive your order next day.  Fukuoka, saga, Nagasaki, Oita,Kumamoto, Miyazaki, Kogoshima ,Yamaguchi HOKKAIDODelivery will be done after one day to these  places. You can receive/ get your order within the specific scheduled time period and that is between 9-12, 12-2, 2-4, 4-6, 6-8 and 8-9.
 Delivery may be delayed in terms of naturnal disaster or obstacle arouses by humans..

Note:
The price can be changed due to Market Value, Fuel Charge and Import Charge. We will keep you update on our website.
Some time the exact product may little different  from the photos as displayed on our website.              

बितरणको जानकारी

 

Japan Postal Bank :  10660-09970001 / ュ ナマステ

Places / ठाँउहरु

१० हजार भन्दा माथिको  खरिदमा

    ७ हजार भन्दा माथिको खरिदमा

कान्तो क्षेत्र : टोक्यो, कानागावा, चिबा, तोचिगि, साईतामा, गुन्मा, ईवाराकि केनहरु

नि:शुल्क डेलिभरी

नि:शुल्क डेलिभरी

 

कानसाई क्षेत्र : ओसाका, कोवे, नारा, क्योटो, मेएई, सिगा, वाकायामा केनहरु 

नि:शुल्क डेलिभरी

डेलिभरी शु:ल्क = ४८५ ¥ 

 

च्युबु क्षेत्र : नागोया, सिजुओका, निईगाता, यामानासि, गिंफु,तोमाया, ईसिखावा, फुकुई, नागानो केनहरु 

नि:शुल्क डेलिभरी

डेलिभरी शु:ल्क  = ४८५ ¥ 

 

तोहोकु क्षेत्र : फुक्सिमा (सेन्दाई), आओमोरि, आकिता, ईवाता, यामागाता, मियागी केनहरु 

नि:शुल्क डेलिभरी

डेलिभरी शु:ल्क  = ४८५ ¥ 

 

यि माथिका केनहरु बाहेक अन्य केनहरु

From KYUSHU:      Fukuoka, saga, Nagasaki, Oita,Kumamoto, Miyazaki, Kogoshima   

From CHUJOKU:  Tottori, Okayama, Shimane, Hiroshima, Yamaguchi

From SHIKOKU:    Kagawa,Tokushima, Ehime, Kouchi & HOKKAIDO  मा पनि सेवा बिस्तार गरियको छ ।       

 
 1. Underline गरियका ठाउँहरुमा १ दिन पछी मात्र सामानको Delivery हुनेछ ।
 
 हाम्रो ठाउँ देखी यि माथिका केनहरु लगायत  Phukuwaka र Hokkaido अति नै टाढा पर्ने भयकाले delivery charge  अति नै महँगो पर्न जान्छ । त्यसैले यि ठाउँहरुमा  उपभोक्ताहरुले  900 ¥ तिर्ने गरी सेवा शुरु गरियको छ 
 

                                                 के तपाँईलाई थाहा छ ?

धुम्रपान भन्दा Fast Food मा प्रयोग हुने सस्ता र बोसोहरु बाट बनाईएका तेल २ गुणा बढी हानिकारक हुन्छन । Fast food को प्रयोगले खोकि, दम्, हेपाटाईटिस्, मधुमेह जस्ता रोगहरु सजिलै लाग्न सक्छन । यस्तै खानको सट्टा लगातार Dry Food प्रयोग गर्नाले पायल्स्, टाउको दुख्ने, हाड को रोग र क्यान्सर सम्म लाग्न सक्छ । तसर्थ अल्छि नगर्नुहोस खाना आफै बनाउनुहोस । हामी तपाँईलाई गुणस्तरयुक्त खाध्यान्न उप्लब्ध गराउनेछौ ।
  तुलनात्मक हिसाबले बाहिर खाना खानु भन्दा आफैले खाना बनाएर खानुमा ५०% भन्दा बढी बचत हुने गर्दछ । 

  (ग्राहक को सन्तुष्टी नै हाम्रो सफलता । । ।)